इमान्दारी छौ भनेको रैछौ तिमी जाली |
बेसारे भै नभन भो अब मलाई काली |
आफ्नै सम्झी धेरै बिस्वास गर्थे तिमी माथि
सोचेकी नि थिइन मैले छौ भनेर घाती
बस्दै छु म फाटेको मन आफु भित्रै टाली
बेसारे भै नभन भो अब मलाई काली |
जहाँ तिमी भए पनि सधैँ खुशी हुनु
यो 'रिमा'लाई सम्झिएर नपरोस् है रुनु
मुटु भरि चोटै चोट् छ छैन कतै खाली
बेसारे भै नभन भो अब मलाई काली |
इमान्दारी छौ भनेको रैछौ तिमी जाली
बेसारे भै नभन भो अब मलाई काली |
रिमा साईराम (सापकोटा)
बेसारे भै नभन भो अब मलाई काली |
आफ्नै सम्झी धेरै बिस्वास गर्थे तिमी माथि
सोचेकी नि थिइन मैले छौ भनेर घाती
बस्दै छु म फाटेको मन आफु भित्रै टाली
बेसारे भै नभन भो अब मलाई काली |
जहाँ तिमी भए पनि सधैँ खुशी हुनु
यो 'रिमा'लाई सम्झिएर नपरोस् है रुनु
मुटु भरि चोटै चोट् छ छैन कतै खाली
बेसारे भै नभन भो अब मलाई काली |
इमान्दारी छौ भनेको रैछौ तिमी जाली
बेसारे भै नभन भो अब मलाई काली |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment