भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
जुनिभरी तिम्रो माया कतै सार्दीन
विधाताले आज कस्तो खेल खेलाए
जिन्दगीका इच्छाहरु सबै सेलाए
तिम्ले माया मारे पनि म त मार्दिन
जुनिभरी तिम्रो माया कतै सार्दीन
बस्नु पर्यो विरहको गीत गाएर
दुखाएछु व्यर्थै मुटु प्रित लाएर
भन्ने गर्थ्यौ बिना अर्थ आँशु झार्दीन
जुनीभरी तिम्रो माया कतै सार्दीन
भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
जुनिभरी तिम्रो माया कतै सार्दीन
रिमा साईराम (सापकोटा)
जुनिभरी तिम्रो माया कतै सार्दीन
विधाताले आज कस्तो खेल खेलाए
जिन्दगीका इच्छाहरु सबै सेलाए
तिम्ले माया मारे पनि म त मार्दिन
जुनिभरी तिम्रो माया कतै सार्दीन
बस्नु पर्यो विरहको गीत गाएर
दुखाएछु व्यर्थै मुटु प्रित लाएर
भन्ने गर्थ्यौ बिना अर्थ आँशु झार्दीन
जुनीभरी तिम्रो माया कतै सार्दीन
भन्थ्यौ सधैँ तिमीलाई एक्लो पार्दिन
जुनिभरी तिम्रो माया कतै सार्दीन
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment