हराएको मुख्य पाता भेटे जिन्दगीमा |
पवित्र त्यो निश्चल नाता भेटे जिन्दगीमा |
साउँनको झरीले म रुझ्दै हिड्दा खेरि
ओत दिने दह्रो छाता भेटे जिन्दगीमा |
भौतारिदै मरेतुल्य आफै बन्दै थिएँ
अचानक जीबन दाता भेटे जिन्दगीमा |
मेरो हरेक दु;ख सुख बुझी माया गर्ने
मनको राजा त्यही साता भेटे जिन्दगीमा |
निराशाले चारैतिर ढाकेको यो मनको
खुशी दिने ठुलो खाता भेटे जिन्दगीमा |
पवित्र त्यो निश्चल नाता भेटे जिन्दगीमा |
साउँनको झरीले म रुझ्दै हिड्दा खेरि
ओत दिने दह्रो छाता भेटे जिन्दगीमा |
भौतारिदै मरेतुल्य आफै बन्दै थिएँ
अचानक जीबन दाता भेटे जिन्दगीमा |
मेरो हरेक दु;ख सुख बुझी माया गर्ने
मनको राजा त्यही साता भेटे जिन्दगीमा |
निराशाले चारैतिर ढाकेको यो मनको
खुशी दिने ठुलो खाता भेटे जिन्दगीमा |
No comments:
Post a Comment