सेवा गर्न अघि बढी फुलाउँ छाती हामी
दिन दु;खीको आँसु पुच्छ्न बढौँ साथी हामी
जिन्दगानी कर्कलाको पानी जस्तै भन्छन्
बाचुन्जेल सकेसम्म बनौं जाती हामी |
आफ्नो सानो मद्दतले कोहि बाँच्छ भने
त्यस्तो कार्य गर्नलाई उठौँ माथी हामी |
आँफु बाँची अरुलाई पनि बचाउँ है
ज्ञानको ज्योति फैलाउँन बालौं बाती हामी |
एकले थुके सुक्छ अरे सबले थुके बग्छ
सबै मिली बगाउँन भरौँ पाथी हामी |
रिमा साईराम (सापकोटा)
दिन दु;खीको आँसु पुच्छ्न बढौँ साथी हामी
जिन्दगानी कर्कलाको पानी जस्तै भन्छन्
बाचुन्जेल सकेसम्म बनौं जाती हामी |
आफ्नो सानो मद्दतले कोहि बाँच्छ भने
त्यस्तो कार्य गर्नलाई उठौँ माथी हामी |
आँफु बाँची अरुलाई पनि बचाउँ है
ज्ञानको ज्योति फैलाउँन बालौं बाती हामी |
एकले थुके सुक्छ अरे सबले थुके बग्छ
सबै मिली बगाउँन भरौँ पाथी हामी |
रिमा साईराम (सापकोटा)
No comments:
Post a Comment